हेटौँडा-काठमाडौँ जोड्ने सबै सडक अवरुद्ध
मकवानपुर । हेटौँडाबाट काठमाडौँ जोड्ने सबै सडक बाढीपहिरोका कारण अवरुद्ध भएको छ । बिहीबारदेखि अविरल वर्षाका कारण शनिबार विभिन्न स्थानमा बाढीपहिरो जाँदा हेटौँडा-काठमाडौँ खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...