हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइन निर्माण : सर्वत्र समस्या
काठमाडौँ । नेपालमा प्रसारण लाइन निर्माण गर्नु जत्तिको झण्झटिलको काम अरु हुन छाडेको छ । एकातिर सरकारी निकायबीचकै समन्वयको अभाव छ भने अर्कोतर्फ निर्माण व्यवसायीको काम गर्ने संस्कारमा हुन नसकेको...