समाजवादी मोर्चाको सन्देश सभा आइतबार हेटौँडामा
काठमाडौँ । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ। शनिबार मकवानपुरमा पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरूले उक्त सन्देश सभाबारे जानकारी गराएका हुन्। सातै...