प्रधानमन्त्री देउवाले आज हेटौँडामा सम्बोधन गर्ने
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा आज हुने नेपाली काँग्रेसको १४ महाधिवेशनअन्तर्गत काँग्रेस बागमती प्रदेशको अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। साथै उनले सम्बोधन हुने कार्यक्रम रहेको...