निर्माणको काम सुस्त भएपछि ठेकेदारको गाडी मेयरको नियन्त्रणमा
काठमाडौँ । सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयरले ठेकेदारको गाडी नियन्त्रणमा लिएका छन् । सडक निर्माणको काम सुस्त बनाएको भन्दै मेयर हेमकर्ण पौडेलले ठेकेदार कम्पनीको एउटा सवारी नियन्त्रणमा लिएका हुन् । व्यापारिक...