विप्लव समूहका नेता हेमन्तप्रकाशलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
काठमाडौँ । सर्वोच्च अदालतले विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई थुनामुक्त गर्न आदेश दिएको छ । बिहीबार (आज) न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले ओलीलाई साधारण तारेखमा छाड्न आदेश दिएको...