ओली-धर्मेन्द्र पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटायो, संयोजकको जिम्मेवारी बास्तोलालाई
काठमाडौँ । नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट कारवाहीमा परेका हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई महासचिवबाट हटाएको छ । बुधवारदेखि चितवनमा बसेको ओली र बास्तोला पक्षको...