नेपालमा जलविद्युत उत्पादनका लागि सहकार्य गर्न मौरिसस तयार
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्की र नेपालका लागि मौरिससका (गैरआवासीय) राजदूत हेमन्दोयल डिल्लमबीच काठमाडौँमा भेटवार्ता भएको छ । मंगलबार इप्पानको कार्यालयमा अध्यक्ष कार्की...