पर्यटक प्रवर्द्धनमा पुर्याएको योगदानका लागि दूतावासलाई पर्यटन मन्त्रालयको धन्यवाद, भ्रमण दशकमा सहयोगको अपेक्षा
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासलाई धन्यवाद ज्ञापन गरेको छ । नेपालमा पर्यटक भित्र्याएर सरकारको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले दूतावासलाई पत्राचार...