७ करोडको भ्रष्टाचार मुद्दामा सफाइ पाएपछि जिम्मेवारीमा फर्किए वन निर्देशक बिष्ट
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका तत्कालीन वन निर्देशक पुनः जिम्मेवारीमा फर्किएका छन् । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि वन निर्देशक हेम राज विष्ट काममा फर्किइएको हुन् । प्रदेश वन निर्देशनालयको...