प्रदेश सांसदद्वय बनिया र केसी लोसपा केन्द्रीय सदस्यमा मनोनीत
काठमाठौँ । लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनिया र हेमा बेल्बासे केसी लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) को केन्द्रीय सदस्यमा मनोनीत भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले सांसद्द्वय...