सैनिक अस्पतालमा काठमाडौँ नगरवासीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा
काठमाडौँ । एक सातामा ४८ जनालाई सेवा प्रदान गर्ने गरी काठमाडौँ महानगरपालिकाले आजदेखि वीरेन्द्र अस्पताल छाउनीमा मिर्गौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा शुरु गरेको छ । कामपाले आफ्नै आर्थिक सहयोगमा...