स्वास्थ्यका कर्मचारीको जिम्मेवारी हेरफेर, को कहाँ ?
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । गत शुक्रबार मन्त्री स्तरीय निर्णयबाट उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो । मन्त्रीको सचिवालयका अनुसार स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा...