नेपाललाई सहयोग जुटाउन न्युजिल्यान्डकी पूर्वप्रधानमन्त्रीको अपिल
काठमाडौँ । न्यूजिल्याण्डकी पूर्व प्रधानमन्त्री हेलन क्लार्कले नेपाललाई कोरोना भाइरसविरुद्धको खोपसहितका अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग जुटाउनका लागि अपिल गरेकी छन्। पूर्व प्रधानमन्त्री क्लार्कले नेपालमा कोरोना भाइरसको अवस्था सम्बन्धी समाचार ट्विटर...