मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन २६ बुँदे सुझाव
काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले मोटरसाइकल चालक र सवारी दुवैले हेलमेट लगाउनु पर्ने नियम ल्याउन सरकारलाई २६ बुँदे सुझाव दिएको छ। नाडाले बिहीबार उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात...