नेपाली सेनाद्वारा डोटीको चमरा चौतारामा हेलिप्याड निमार्ण
डोटी । भैरव प्रसाद गणले डोटीको बोगटान फुड्सिल गाउँपालिका ७ चमरा चौतारा क्षेत्रमा हेलिप्याड निर्माण गरेको छ । विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भीर खालका बिरामीलाई आकस्मिक उद्धार...