कोरोना जाँच नगर्न भनेपछि हेल्थडेस्कका कर्मचारी कामविहीन, केन्द्रको निर्देशन कुर्दै
काठमाडौँ । विश्वका ९१ देशमा ओमिक्रोनको नयाँ भेरियन्ट बी ७ फैलिएको वेला नेपाल-भारत सीमानाका जमुनाहमा सञ्चालित हेल्थडेस्कका कर्मचारी कामविहीन भएका छन्। हेल्थडेस्कलाई कोरोना जाँच नगर्न भनेपछि हेल्थडेस्कका कर्मचारी कामविहीन भएका...