नेपालका लागि चिनियाँ राजदूत अब ट्वीटरमा
काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सामाजिक सञ्जाल ट्वीटर खोलेकी छन् । काठमाडौंस्थित अमेरिका, भारत, युरोपेली मुलुकका दूतावास एवं राष्ट्रसंघीय नियोगहरु ट्विटरमा सक्रिय भइरहेका बेला नेपालको नीति निर्माण...