होटल व्यवसायी महासंघको केन्द्रीय अध्यक्षमा दिनेश चुके चयन
चितवन । होटल व्यवसायी महासङ्घ नेपालको केन्द्रीय अध्यक्षमा चितवनका दिनेशकुमार चुके चयन भएका छन् । चितवनको भरतपुरमा बुधबार राति सकिएको १० औं साधारणसभा तथा चौंथो राष्ट्रिय महाधिवेशनबाट चुके सर्वसम्मत अध्यक्षमा...