न्यूनतम पारिश्रमिक कार्यान्वयनमा नआए आन्दोलन गर्ने चेतावनी
काठमाडौँ । होटेल, क्यासिनो तथा रेष्टुरेन्टका मजदुरहरूले न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्। सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पनि सरकारले आफूहरूलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाइ...