होटेल तथा रेस्टुरेन्टका कर्मचारीको सुविधामा वार्षिक साढे २० अर्ब भन्दा बढी खर्च
प्रतिष्ठानमा संलग्न व्यक्तिको सङ्ख्या तीन लाख ८७ हजार सात सय ४७ रहेको छ। यो होटेल तथा रेस्टुरेन्ट व्यवसायमा रहेका व्यवसायी तथा साझेदार, वेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्तिको सङ्ख्या...