सडकछेउ फोहोर फाल्ने होटेल मेक्योरलाई महानरले तिरायो ५० हजार जरिबाना
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुकेधारास्थित होटेल मेक्योरलाई ५० हजार रुपैयाँ जरिबाना गरेको छ । महानगरपालिकाले ४ नम्बर वडामा रहेको होटेल मेक्योरले बाटोमा फोहोर फालेको भन्दै जरिबाना गरेको हो । होटेलको...