एमाले अध्यक्ष ओली र नेता नेपालको वार्ता सकारात्मक
काठमाडौंँ । नेकपा (एमाले)को आन्तरिक विवाद समाधानका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आजको भेटवार्ता सकारात्मक भएको छ । नक्सालस्थित होटेल मेरियटमा भएको वार्तामा...