राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न दिइने
काठमाडौँ । रात्रिकालीन व्यवसाय चलायमान बनाउन विराटनगर महानगरपालिकाले राति १२ बजेसम्म होटेल व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको छ। विराटनगर महानगरपालिकामा बुधबार बसेको सरोकारवालाहरूको बैठकमा राति १२ बजेसम्म होटेल व्यवसाय...