सरकारले होटेल हायातलाई सोध्यो २७ प्रश्नसहितको स्पष्टीकरण
काठमाडौँ । सरकारले ‘होटेल हायात रेजेन्सी’लाई तारा गाउँ विकास समिति र होटेलबीच भएको सम्झौता किन भङ्ग नगर्ने भन्दै प्रश्न गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मंगलबार पत्रमार्फत...