होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ
मङ्गलबारे । होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले इलामबाट तीनजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो ।...