वैदेशिक रोजगार विभागद्वारा होप इन्टरनेशनल म्यानपावरमा छापा
काठमाडौँ । कतारको प्रहरी सेवामा लैजाने भन्दै अवैध रुपमा अन्तर्वार्ता लिइरहेको अवस्थामा वैदेशिक रोजगार विभागले मङ्गलवार काठमाडौँको होप इन्टरनेशनल म्यानपावरमा छापा मारेको छ । कतारको प्रहरी सेवामा जाने कामदारको अन्तर्वार्ता...