पीएसओमा कोरोना देखिएपछि उद्योग राज्यमन्त्रीसहित सिङ्गै सचिवालय टोली होम क्वारेन्टिनमा
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री मोतीलाल दुगड होम क्वारेन्टिनमा बसेका छन् । उनका निजी सुरक्षा अधिकारी(पिएसओ)मा कोरोना सङ्क्रमण देखिएसँगै राज्यमन्त्री दुगढसँगै सचिवालयका आधा दर्जन कर्मचारी सबै होम...