मालपोत कार्यालयका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भुमीसुधार तथा मालपोत कार्यालयमा कार्यरत कर्मचारी होम नाथ खतिवडाविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत कार्यालय सहयोगी (पाँचौँ तह) खतिवडाविरुद्ध...