होल्डिङ्ग सेन्टरमा सङ्क्रमित राख्ने प्रबन्ध मिलाइँदै
महेन्द्रनगर । कञ्चनपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै अवस्था सामान्य भएका सङ्क्रमितलाई यहाँको होल्डिङ्ग सेन्टरमा राख्ने प्रबन्ध मिलाइँदै छ । सरकारले गत माघ दुई गते होल्डिङ्ग सेन्टर सञ्चालन, जनशक्ति व्यवस्थापन...