महाकाली अस्पताललाई ४१ थान अक्सिजन सिलिण्डर सहयोग
कञ्चनपुर । ह्युमनिटी फाउण्डेशन नेपालले महाकाली अस्पताललाई आज ४१ थान अक्सिजन सिलिण्डर सहयोग गरेको छ । सरकारी अस्पताललाई निःशुल्क रुपमा अक्सिजन उपलब्ध गराउने अभियान अन्तर्गत महाकाली अस्पताललाई सहयोग गरिएको हो...