दोस्रो अभ्यास खेलमा नेपाल विजयी, रोहितले गरे शतक प्रहार
काठमाडौँ । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो तथा अन्तिम अभ्यास खेलमा जित निकालेको छ। नेपालले अमेरिकी क्लब ह्युस्टन हुरिकेन्सलाई नेपालले २९ रनले पराजित गरेको हो। टस हारेर...