गण्डकीका मुख्यमन्त्री गुरुङले भोली विस्वासको मत लिने : विपक्षमा उभिन कांग्रेस र माओवादी केन्द्रका सांसदलाई ह्वीप जारी
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्रवीप जारी गरेका छन् । बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी...