ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्कीको भनाभन, खनिज सम्झौता असफल
काठमाडौँ । अमेरिका र युक्रेनबीच खनिज सम्झौता असफल भएको छ । युक्रेनको खनिज अमेरिकाले प्रयोग गर्न पाउने गरी सम्झौता गर्ने तयारीका साथ भएको वार्ता असफल भएको अन्तर्राष्ट्रिय समाचारमाध्यमले उल्लेख गरेका...