१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षाउपयोगी विशेष श्रृंखला ४२

अ+ अ-

नेतृत्वका आधारमूत सीपहरु, कामहरु र गुणहरु

Basic skills, functions and qualities of leadership

Basic skills of leadership

  1. Conceptual
  2. Human
  3. Technical
  4. Emotional intelligence (Self awareness, self management, self motivation, social skill, empathy: building and retaining talents)
  5. Continuous learning
  6. Creativity and innovation

Functions of leadership

  1. Interpersonal : figurehead, liaison
  2. Informational: Disseminator, spokesperson, monitor
  3. Decisional: Entrepreneurial, disturbance handler, resource allocator, negotiator

 Qualities of leadership   (CMIEE)

  1. प्रकृयालाई चुनौति दिन सक्ने (Challenging)
  2. साझा दृष्टिकोणलाई Inspire गर्न सक्ने (Inspire)
  3. अरुलाई काममा योग्य बनाउने (Enabling)
  4. दृष्टि प्रवाह गर्न सक्ने (Modeling the way)
  5. प्रोत्साहित गर्ने (Encouraging)

Source: लेखकको प्रकाशोन्मुख पुस्तक सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकताको एक अंश

वस्तुगत प्रश्नहरु

१. दिइएका स्थानहरुमा पूर्वदेखि पश्चिम मिलाउँदा उपयुक्त क्रम कुन होला ?

  खैरनीटार, घुर्मी,  खुर्कोट, पाँचखाल, वैरेनी

  (क) वैरेनी, घुर्मी, खुर्कोट, पाँचखाल र खैरनीटार   (ख) घुर्मी, खुर्कोट, पाँचखाल, वैरेनी र खैरनीटार

  (ग) खुर्कोट, घुर्मी, वैरेनी, खैरनीटार र पाँचखाल   (घ) पाँचखाल, खुर्कोट, घुर्मी, वैरनी र खैरनीटार

२. तलको समीकरणमा ?  को स्थानमा कुन संख्या उपयुक्त होला  

 6 + 3                =39

9 + 4               = 513

18  +16            =234

6 + 5                = ?

३. हालै स्पेन देशबाट अलग्गै राज्य बन्नका लागि जनमत संग्रह गराएको इकाइको नाम के हो ?

४.  हले, पाटे, कोदाले, माटो मुरी, विजन, मानाजस्ता आधारमा भूमिको वर्गिकरण गर्ने प्रचलन कुन राजाको पालामा चलेको हो ?

५.  What are 3 consecutive days without using the words Sunday, Monday, Tuesday, Wednesday, Thursday, Friday and Saturday ?

सही उत्तरहरु:

१. (ख) घुर्मी, खुर्कोट, पाँचखाल, वैरेनी र खैरनीटार

२. 111

३.  Catalonia

४.  राम शाह

५.  Yesterday, Today and Tomorrow

छोटो प्रश्नोत्तर

१. संविधानमा उल्लेख भएका व्यवस्थाका आधारमा नेपालमा लागू संघीयताका मौलिक मान्यताहरु उल्लेख गर्नुहोस्  ?

  • सहमतिका सात प्रदेश
  • स्वाशासनमुखी प्रादेशिक र स्थानीय तह
  • पहिचान र प्रतिनिधित्व
  • सामर्थ्य सन्नुलनको प्रयत्न
  • अन्तरसहयोगतात्मक तहगत सरकारको अवस्था
  • समावेशी राज्यसंरचा
  • संभावनाको खोजीमार्फत समृद्धि

 .  सरकार र निजी क्षेत्रवीचको सहकार्यका मुख्य औजारहरु के हुन सक्दछन् ?

वर्तमान समयमा निजी क्षेत्रको सकृय सहभागिता विना शासकीय पद्दतिले पूर्णता एवं सफलता पाउन सक्दैन । स्रोत जुटाउन होस् वा जोखिमको वितरण गर्न नै किन नहोस् निजी क्षेत्रको सशक्त उपस्थिति विकास व्यवस्थापनमा अर्थपूर्ण मानिन्छ । सहकार्यका लागि देहायका औजारहरु मूलरुपमा प्रयोगमा आउन सक्ने देखिन्छ :

  • साझा स्वामित्व निर्धारण
  • वित्तीय तथा अन्य स्रोत परिचालनमा साझेदारी
  • पारस्परिक हितका लागि काम गर्ने
  • जोखिमको वाँडफाँड
  • खरिद तथा करारमा प्रतिस्पर्धा एवं पारदर्शिता प्रवर्द्धन
  • सामाजिक उत्तरदायित्व निर्वाहमा साझेदारी
  • परस्पर जवाफदेहिताका शर्तहरु निर्धारण
नोटः परीक्षोपयोगी विशेष श्रृंखलाका स्तम्भकार नेत्र सुवेदी “प्रयास” द्वारा लिखित सहसचिव परीक्षाका लागि लक्षित पुस्तक सार्वजनिक प्रशासनमा नैतिकता, जवाफदेहिता र व्यवसायिकता छिटै वजारमा आउँदैछ । प्रतिक्षा गर्नुहोला ।

शुरु देखि हालसम्मका सबै श्रृंखलाहरु हेर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस्

http://www.prasashan.com/category/loksewa/

प्रतिक्रिया दिनुहोस