१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकका लागि गाउँपालिकाको अनुदान

अ+ अ-

बाँके । खजुरा गाउँपालिकाले पहिलो पटक विद्यालय तहमा शिक्षक व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाका स्रोत व्यक्ति टङ्क दाहालका अनुसार छ वटा मावि, १० आधारभूत, तीन प्रावि र तीन मदरसाका लागि अनुदान दिने निर्णय गरिएको हो । अमर मावि सिगाउँ, मावि मनकामनापुर, मावि गोदहना, पशुपति मावि घियालाई एक/एक शिक्षक र जनसेवा मावि गिजरालाई दुई शिक्षकका लागि एक शिक्षक बराबर रु तीन लाखका दरले अनुदान छुट्याउने निर्णय गरिएको छ ।

त्यस्तै जनसेवा मावि गिजरा, मावि मनकामनापुर, पशुपति भानु मावि उढरापुर, आधारभूत नेरा निमावि धौलागिरि, मनकामना इगाउँ, नेरा आदर्श आधारभूत निमावि डिगाउँ, जनकल्यान निमावि गिजरा, आधारभूत प्रावि सिन्दुरीका लागि एक/एक जना शिक्षक दरबन्दीका लागि एक शिक्षक बराबर वार्षिक रु दुई लाखका दरले बजेट विनियोजन गरिएको शिक्षा समितिका सदस्य सचिव विश्वराज ढकालले जानकारी दिए ।

अम्बेमाता प्रावि बुद्धपुर, कालिका प्रावि सोनवर्षा, अमृता प्रावि सोनपुरका लागि पनि एक/एक शिक्षक दरबन्दीका लागि रु एक लाख ५० हजारका दरले बजेट छुट्याइएको छ । उढरापुर, सोनपुर र रनियापुरमा रहेका तीन मदरसालाई पनि रु एक लाख वार्षिक अनुदान दिने गरी निर्णय गरिएको छ ।

खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिका अनुसार गत वर्ष कम्प्युटर प्रदान गरिएका समुदायिक विद्यालयका कम्प्युटर शिक्षकलाई दशैँ र तिहारको बीचमा १५ दिने तालीम दिइने, विद्यालय कर्मचारीका मागलाई सम्बोधन गर्दै वार्षिकरूपमा खाँदै आएको सेवामा रकम थप गरिनेछ ।

कुल १४ मावि, पाँच निमावि, १२ प्रावि १७ मदरसा र ६६ बाल विकास रहेको खजुरा क्षेत्रभित्र शिक्षक दरबन्दी व्यवस्थापन, कम्प्युटर तालीम, विद्यालय कर्मचारी, बाल विकास कर्मचारीलाई थप र कक्षकोठा सवलीकरण गरी करीब रु ७९ लाख ४३ हजार छुट्याइएको जनाइएको छ । गाउँपालिले मदरसालाई थप व्यवस्थित गर्न निशार अली दर्जीको संयोजकत्वमा कार्यदलसमेत गठन गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस