१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नाकाबन्दीको विरोध गर्ने भारतीय नेता डीपी त्रिपाठीको निधन

अ+ अ-

काठमाडौं । भारतीय नेता डीपी त्रिपाठीको ६७ वर्षको उमेरमा निधन भएको छ । बिहीबार बिहान नयाँदिल्लीमा उनको निधन भएको हो ।

उत्तर प्रदेशको सुल्तानपुरमा जन्मिएका त्रिपाठीले २०७२ सालमा नेपालमाथि गरेको  अमानवीय नाकाबन्दीको खुलेर विरोध गरेका थिए ।

राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता समेत रहेका उनले तत्कालीन विद्रोही माओवादी र राजनीतिक दलहरुबीच १२ बुँदे सहमति गराउन भूमिका खेलेको बताइन्छ ।

त्रिपाठीले नेपालको शान्ति प्रक्रियामा भारतको तर्फबाट विशेष भूमिका खेलेका थिए । उनले २०६२/६३ मा भएको दोस्रो जनआन्दोलनमा आन्दोलनको पक्षमा सद्भाव राखेका थिए ।

भारतीय कम्युनिस्ट पार्टीका नेता सीताराम यचुरीसँगै त्रिपाठीले जनआन्दोलनको पूर्वसन्ध्यामा नेपाल आएर राजाको निरंकुशताको विरोध गरेका थिए ।

त्रिपाठी लामो समयदेखि बिरामी थिए । उनी भारतका एक प्रभावशाली नेतामध्येका एक हुन् । त्रिपाठी नेपालप्रति सद्भाव राख्ने भारतीय नेतामध्ये पर्छन् । उनले २०७२ सालमा भारतले नेपालमाथि गरेको नाकाबन्दीका विरुद्धमा भारतीय संस्थापनसँग आँखा जुधाएर कुरा गरेका थिए ।

त्यतिबेला संसद रहेका त्रिपाठीले नेपालमाथि गरिएको अमानवीय नाकाबन्दी फिर्ता नलिए संसद अवरुद्ध गर्ने चेतावनी दिएका थिए । त्रिपाठीले ‘नेपाल ट्रान्जिसन ए वे फरवार्ड’लगायतका धेरै किताबसमेत लेखेका छन् ।

राजीव गान्धीको प्रिय भए पनि सोनिया गान्धीसँग मत नमिलेपछि उनले कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टीमा लागेका थिए ।

उनी जवाहरलाल नेहरु विश्वविद्यालयको विद्यार्थी युनियनको अध्यक्षसमेत थिए ।

प्रतिक्रिया दिनुहोस