७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोक सेवा आयोगबाट प्रकाशन गरिएका खरिदार दोस्रो पत्रको नमूना प्रश्न र उत्तर

अ+ अ-

१. कुनै दुई वस्तुहरु बीचको दुरीलाई दुई गुणा गर्दा तिनीहरु बीचको गुरुत्वाकर्षण बलमा के असर पर्दछ ?
(क) दुई गुणा बढ्छ (ख) आधा हुन्छ (ग) एक चौथाई हुन्छ (घ) कुनै फरक पर्दैन

२. सामान्य जुत्ताको कुर्कुच्चाले भन्दा हिल जुत्ताको कुर्कुच्चाले टेक्दा बढी गाडिन्छ किन ?
(क) हिल जुत्ताको कुर्कुच्चामा बढी बल लाग्ने हुनाले
(ख) हिल जुत्ताको कुर्कुच्चाको क्षेत्रफल कम हुने भएकोले
(ग) जमिनले हिल जुत्तामा लगाउने उर्ध्वचाप बढी हुनाले
(घ) बलले दिने चाप बल लाग्ने क्षेत्रफलसँग अनुक्रमानुपातिक हुने हुनाले ।

३ . कुनै कन्भेक्स लेन्सको केन्द्रिकरण दुरी छण् cm छ भने उक्त लेन्सको सामार्थ्य कति होला ?
क) 2D        (ख) 5D        (ग) 0.5D    (घ) 0.02D

४. मोटर इफेक्ट भनेको के हो ?
(क) विद्युत शक्तिलाई मेकानिकल शक्तिमा बदल्ने असर
(ख) मेकानिकल शक्तिलाई विद्युत शक्तिमा बदल्ने असर
(ग) इलेक्ट्रिकल शक्तिलाई रासायनिक शक्तिमा बदल्ने असर
(घ) इलेक्ट्रिकल शक्तिलाई ताप शक्तिमा बदल्ने असर

५. 1000 वाटको इलेक्ट्रिकल हिटर 220भोल्टको लाइनमा जडान गरिएको छ भने उक्त परिपथमा कति क्षमताको फ्युज राख्नुपर्ला ?
(क) 3A     (ख) 4.5A    (ग) 5A    (घ) 10A

६. PH स्केलमा कडा अम्लको मान कति हुन्छ ?
(क) 1 देखि 3 सम्म (ख) 3 देखि 6 सम्म (ग) 8 देखि 12 सम्म (घ) 12  देखि 14  सम्म

७.युरियाको अणु सूत्र तलका मध्ये कुन हो ?
(क)(NH3-CO-NH3)   (ख) (NH4-CO-NH2),   (ग)   (NH2-CO-NH3)   (घ) (NH2-CO-NH2)

८. जलीय पारिस्थितिक पद्धतिको जीवपिण्डको पिरापिड सामान्यतः उल्टो हुन्छ, किन ?
(क) उत्पादकको जीवपिण्डभन्दा उपभोक्ताको जीवपिण्ड क्रमशः बढी हुदै जाने भएकोले
(ख) उत्पादकको भन्दा उपभोक्तको संख्या क्रमशः कम हुदै जाने भएकोले
(ग) उपभोक्ताको भन्दा विच्छेदकको जीवपिण्ड कम हुने हुनाले
(घ) उत्पादकको भन्दा उपभोक्ताको जिवपिण्ड क्रमशः कम हुदै जाने हुनाले

९. सँगैको चित्रले विरुवाको कुन जीवन प्रक्रियालाई देखाउछ ?
(क) श्वासप्रश्वास
(ख) उत्सवेदन
(ग) प्रकाश स्रश्लेषण
(घ) फोटोसिन्थेसिस

१०. चाल्र्स डार्विनका सम्बन्धमा देहायका कुन कुरा सत्य हो ?
(क) उनी सन् 1870 मा वेगलको यात्रामा निस्केका थिए
(ख) उनले केराउको बोटबाट प्रयोग गरी सिद्धान्त पत्ता लगाएका थिए
(ग) उनले ‘The descent of man” भन्ने पुस्तक लेखेको थिए
(घ) उनले The origin of species” भन्ने पुस्तकमा नोवेल पुरस्कार पाएका थिए ।

११. पृथ्वीमा ऋतु परिवर्तन हुने प्रमुख कारण के हो ?
(क) पृथ्वीको वार्षिक गति     (ख) पृथ्वीको दैनिक गति
(ग) पृथ्वीको आफ्नो अक्षमा ढल्काई    (घ) चन्द्रमाले पृथ्वीको परिक्रमा गर्नु

१२. नेपालमा प्रति विद्यार्थी एक कम्प्युटर कार्यक्रम (OLPC) सर्वप्रथम परीक्षणको रुपमा कुुन कुन जिल्लामा लागू भएको थियो ?
(क) काठमाण्डौं र ललितपुर (ख) काठमाण्डौं, भक्तपुर र रसुवा
(ग) ललितपुर र काभ्रेपलाञ्चोक (घ) मकावानपुर, मुस्ताङ् र म्याग्दी

गणित (mathmatics)

१. गणितीय आधारभूत क्रियाहरुलाई क्रमबद्ध रुपमा राख्दा तल दिइएका मध्ये कुन क्रम ठीक हो ?
(क) गुणन, घटाउ, जोड , भाग   (ख) भाग, गुणन, घटाउ, जोड
(ग) भाग, गुणन, जोड , घटाउ   (घ) ख र ग दुवै

२. एउटा कार 9 लिटर पेट्रोल खपत गरी 144 कि.मी. गुड्छ भने 160 कि.मी. गुड्न कति लिटर पेट्रोल आवश्यक पर्दछ ?
(क) 12 लिटर (ख) 11 लिटर (ग) 10  लिटर (घ) 13 लिटर

३. एउटा कक्षामा रहेका 60 जना विद्यार्थीहरुमध्ये 18 जना केटीहरु छन् भने प्रतिशत कति हुन्छ ?
(क) 58%     (ख) 50% ५     (ग) 65%    (घ) 70%

४. एउटा पसलमा कार्यरत कर्मचारीको मासिक तलव रु 8000 र कुल विक्रीको 2% कमिसन छ । मासिक रु16000 कमाउन उक्त महिनामा उसले कतिको विक्री गर्नुपर्ला ?
(क) रु 200000 (ख) रु 400000 (ग) रु 300000  (घ) रु 500000

५. तल दिइएकामध्ये नाफा प्रतिशत निकाल्ने सूत्र कुन हो ?

६. यदि X भन्ने पसलमा रु 1000 पर्ने केही सामन केही प्रतिशत छुट पछि रु 750 मा र अर्को Y भन्ने पसलमा रु 800 पर्ने सामान केही प्रतिशत छुट पछि रु 640 किन्न सकिन्छ भने कुन पसलमा ग्राहकलाई फाइदा जनक हुन्छ ?
(क) पसल X (ख) पसल Y
(ग) पसल X र पसल Y दुवै (घ) पसल X र पसल Y कुनै पनि होइन

७. तल दिइएका मध्ये वर्गको परिमिति निकाल्ने सूत्र कुन हो ?
(क) 2 (Length+ Breadth)       (ख) 4 (Length of side )
(ग)  2 (Length)+ 2(Breadth)  (घ) all of the above

८. रु 2000 को प्रतिवर्ष 5% का दरले 2 वर्षको साधारण ब्याज कति हुन्छ ?
(क) रु 200  (ख) रु 120  (ग) रु 280  (घ) रु 150

९. तल दिइएकामध्ये ‘S’ भनेको चक्रिय ह्रास मूल्य ‘V’ भनेको सुरुको मूल्य,’t’ भनेको समय (वर्षमा) र ‘r’ भनेको प्रतिवर्ष ह्रास दर भए ‘S’ निकाल्ने सूत्र कुन ठीक छ ?

१०. एउटा सहरको हालको जनसंख्या 20000 छ । यदि जनसंख्या बृदि दर प्रति वर्ष 2.5% भए 1 वर्ष पछि उक्त सहरको जनसंख्या
(क) 20600   (ख) 20500   (ग) 20450   (घ) 20250

११. न्यूनतम 20 यूनिट विद्युतको शूल्क रु. 80 र त्यसपछि प्रति यूनिटको रु. 7.30 पर्दछ भने 30 यूनिट विद्युतको जम्मा शुल्क कति पर्दछ ?
(क) रु 163  (ख) रु 153  (ग) रु 143  (घ) रु 173

१२. तल दिइएका मध्ये कुन अङ्कगणितीय मध्यक निकाल्ने सूत्र हो ?


Answer set:

विज्ञान :

१. ग    २. ख ३. क   ४.   क   ५.  ग   ६. क   ७. घ    ८.  क   .९ ख   १०.  ग    ११.  क   १२. घ

गणित :

१. ग   २. ग   ३. घ   ४. ख    ५.  ग   ६. क   ७. घ   ८. क  ९. क   १०.  ख   ११. ख    १२. घ


 

 

प्रतिक्रिया दिनुहोस