१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेशसभाको निर्वाचन छुट्टै समयमा गर्नुपर्छ : डा. शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा मोरङ क्षेत्र नम्बर(६ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.शेखर कोइरालाले प्रदेशलाई सशक्त रूपमा स्थापित बनाउने आधारसहित उम्मेदवारहरू जनताको घरदैलोमा जानुपर्ने बताएका छन् । 

गठबन्धन दलका बुद्धिजीवीहरूसँग आज विराटनगरमा आयोजित छलफल कार्यक्रममा बोल्दै कोइरालाले प्रदेशको पहिलो कार्यकालपछि जनस्तरबाट उठेका विषयलाई सम्बोधन गर्ने गरी उम्मेदवार अग्रसर हुनुपर्ने सुझाव दिए ।

कोइरालाले गठबन्धनका तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारले प्रदेशको महत्त्व झल्कने गरी एजेन्डा तय गरेर जानुपर्ने सुझाव दिए ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन एकै समयमा गरिँदा प्रदेशको भन्दा पनि प्रतिनिधिसभामार्फत हुने एजेन्डाको बढी चर्चा हुने गरेको भन्दै यसतर्फ सचेत हुनुपर्ने बताए ।

“प्रदेशलाई थप स्थापित गराउन प्रदेशसभाको निर्वाचन तालिका अलग्गै ढङ्गले तय गर्ने हो कि भन्ने विषयमा पनि छलफल हुनुपर्छ,” कोइरालाले भने । 

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न हुँदैन भन्ने विषयमा आफूले बोल्नुको कारण यो हरेक पार्टीलाई आफ्नो जनमतका आधारमा दह्रो र स्थापित गराउनु पर्छ भन्ने उद्देश्यसाथ भनेको उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस