८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौन अवधिमा पनि रोकिएन योगेश भट्टराईको चुनावी प्रचार

अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुन एक दिन मात्रै बाँकी छ । बिहीबार राती १२ बजेबाट मौन अवधि सुरु भएको छ । यो अवधिमा मौन अवधिमा कसैलाई कुनै पनि माध्यमबाट भोट माग्न नपाउने, भोज भत्तेर, आमसभा, गर्न नपाउने आचारसंहितामा उल्लेख छ ।

निर्वाचन आचारसंहिता २०७९ मा यदि त्यसो गरेको पाइएमा कानुनतः दण्डनीय हुने बताएको छ । तर आचारसंहिता उल्लङ्घन गर्दै ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका एमाले सचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले आफ्ना योजनासहितको भिडियो पोस्ट गर्दै मत मागेका छन् ।

गए राती उनले ताप्लेजुङमा आफूले विकासको आवश्यकता र जनभावनालाई बुझ्दै जिल्लाको विकास र निर्माणमा पहल गरेको भन्दै भोट दिन अपिल गरेका छन् ।

उनले आफूले ५ वर्षमा केन्द्रबाट यति विकास गरेको यति बजेट बराबरको योजना आएको भन्दै प्रचार पनि गरेका छन् । भट्टराईले प्रतिनिधिसभा सदस्य उम्मेदवारलाई सूर्य चिन्हमा स्वस्तिक चिन्ह लगाएको र नमस्कार गरेको तस्बिर पनि पोस्ट गरेका छन् ।

उनको पोस्ट लगत्तै धेरै जनाले उनको पोस्टमा निर्वाचन आयोग नेपाललाई मेन्सन गर्दै कारबाहीको माग गरेका छन् । उनको पोस्टमा लेखिएको कमेन्टमा आचारसंहिताको उल्लङ्घन भएको टिप्पणी छन् ।

पोस्ट गरेको करिब एक घण्टामा उनले आफ्नो पोस्ट हटाएका थिए । तर उनी त्यति मै रोकिएनन् फेरि ताप्लेजुङका सडक बारे मैले देखेका सपना ब्याक ग्राउन्डमा लेखेकोसहित आफैले पेपर हेर्दै बोलेको सात मिनेट २६ सेकेन्डको भिडियो पोस्ट गरे ।

त्यो भिडियोमा पनि उसैगरी धेरैले आचारसंहिता उल्लङ्घन गरेको भन्दै कमेन्ट गरे भने कतिपयले निर्वाचन आयोगलाई मेन्सन गर्दै कारबाहीको माग गरे । मौन अवधिमा सबैले आचारसंहिताको पालना गर्नु पर्नेमा उम्मेदवारले उल्लङ्घन गरेपछि उम्मेदवार प्रति प्रश्न उठेको विपक्षीले बताएका छन् ।

यता भट्टराईले भने आफूलाई जानकारी नै नदिई फेसबुकमा प्रचार सामग्री पोस्ट भएको र उक्त सामग्री हटाइसकेको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस