७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढ्यो पर्यटन मजदुरको पारिश्रमिक 

अ+ अ-

काठमाडौँ । पर्यटन मजदुरको पारिश्रमिक बढेको छ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार पाँच वर्षपछि यसपालि मजदुरहरूको पारिश्रमिक बढेको हो। यसअघि पर्यटन मजदुरको तलब २०७५ साल मंसिरमा बढेको थियो।

टानले मङ्गलवार प्रेस विज्ञप्ति जारी गर्दै बढेको पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुने बताएको छ।

नयाँ पारिश्रमिक दरअनुसार अब गाइड (पथ प्रदर्शक) का रूपमा खटिने पर्यटन मजदुरले दैनिक तीन हजार एक सय रुपैयाँ पाउने छन्।

यसअघि अन्नपूर्ण क्षेत्रमा जाने गाइडको दर दुई हजार एक सय रुपैयाँ प्रतिदिन थियो। सगरमाथा क्षेत्रमा जाने गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार दुई सय ६८ रुपैयाँ थियो।

त्यस्तै सहायक गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार आठ सय रुपैयाँ पुगेको छ। यसअघि अन्नपूर्णमा जाने सहायक गाइडको पारिश्रमिक प्रतिदिन दुई हजार १६ रुपैयाँ र सगरमाथाको दुई हजार एक सय रुपैयाँ तोकिएको थियो।

सहयोगी श्रमिक/मजदुर (पोर्टर) को पारिश्रमिक अब दिनको दुई हजार चार सय रुपैयाँ पुगेको छ। यसअघि उनीहरूको पारिश्रमिक अन्नपूर्ण क्षेत्र जाँदा एक हजार नौ सय ३२ रुपैयाँ र सगरमाथा क्षेत्रमा दुई हजार एक सय रुपैयाँ थियो।

टानको तथ्याङ्क अनुसार हाल मुलुकभर तीन हजारभन्दा बढी ट्रेकिङ एजेन्सी छन्। यिनमा बीस हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। निर्णय गरेको हो ।

निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेलको १५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस