९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पेशा र जन्मको आधारमा हुने विभेदविरुद्ध नेपालको प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्र संघको उच्चस्तरीय राजनीतिक मञ्च २०२४ को ‘२०३० एजेन्डामा समावेशी रणनीतिहरूको प्रदर्शन-पेशागत र जन्ममा आधारित विभेद चुनौती र अभ्यास’ शीर्षकको साइड इभेन्टमा नेपालले २०३० सम्म एजेन्डा हासिल गर्न पेशा र जन्म आधारित विभेदविरुद्ध उभिने नेपालले प्रतिबद्धता गरेको छ ।

काम र जन्मको आधारमा विशेष गरी दलित समुदायले विभेद भोगिरहेका छन् । यसमा वर्ग, सामाजिक हैसियत र पेशा समेत जोडिएर विभेद हुने गरेको छ । नेपालको तर्फबाट अनिता पौडेलले जातीय आधारमा भेदभावको विरुद्ध सरकारका प्रयासहरूलाई उजागर गरिन् ।

जसमा जातीय आधारमा छुवाछूत र भेदभावलाई निषेध गर्ने संवैधानिक प्रावधानहरू र दलितहरूको उत्थानका लागि सकारात्मक कार्यनीति समावेश थिए । ‘हाम्रो सरकारको संवैधानिक प्रावधानहरू र सकारात्मक कार्यनीतिहरू प्रति प्रतिबद्धता पहिले नै प्रभावकारी हुँदैछ’, उनले भनिन्, ‘यद्यपि, अझै धेरै गर्न बाँकी छ जसले अझै पनि गहिरो जरा गाडिएको विभेदलाई उन्मूलन गर्न सक्छ ।’

कार्यक्रममा जीएफोडीले सबै पक्षहरूको समर्थनको प्रशंसा गरेको छ । अन्य संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूलाई ‘सीडीडब्ल्यूडी’को अधिकारलाई अगाडि बढाउन अनौपचारिक कार्य समूहमा सामेल हुन आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस