१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्री अधिकारीले भने-कृषि विकास गर्न चीनको सहयोग आवश्यक छ 

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले नेपालमा कृषि र पर्यटनको क्षेत्रमा लगानीको प्रचुर सम्भावना रहेको बताएका छन् ।

कृषि र पर्यटन क्षेत्रको विकासमा चीनको विशेषज्ञता तथा सहयोग महत्त्वपूर्ण हुने अधिकारीले बताए । मन्त्री अधिकारीले नेपाल सरकारले अघि सारेको ‘कृषिमा लगानी दशक’ लाई सफल पार्न ठूलो लगानीको आवश्यकता पर्ने र त्यसका लागि चीन सरकारबाट सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गरे ।

फाउन्डेसन अफ ट्रान्स हिमालयन रिसर्च एन्ड स्टडिज (फाउन्टेन्स) ले मंगलबार काठमाडौँमा आयोजना गरेको ‘बीआरआई ढाँचामार्फत नेपालको पर्यटन र कृषि क्षेत्रको उन्नतिका निमित्त अवसरहरूको खोजी’ नामक संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

‘कृषिलाई आधुनिकीकरण गर्ने, जलविद्युतको विशाल सम्भावनालाई उत्पादनमा बदल्ने, पूर्वाधारको विकासलाई तीव्रता दिने, पर्यटनको सम्भावनालाई साकार पार्ने लक्ष्य राखेका छौँ,’ अधिकारीले बताए ।

चीन र नेपाल सरकारबीच कृषि, पशुपन्छी तथा मत्स्यपालनको क्षेत्रको समझदारी–पत्रमा सन् २०२३ मा हस्ताक्षर भएको थियो । त्यस्तै, नेपालबाट औषधिजन्य वनस्पति निर्यात गर्न फाइटोसेनिटरी प्रोटोकलमा पनि हस्ताक्षर भएको छ ।

त्यस्तै, नेपालबाट सुन्तला जातका फलफूल निर्यात गर्न फाइटोसेनिटरी प्रोटोकलमा नेपालको कृषि विभाग र चीनको भन्सार प्रशासनबीच ३० अक्टोबर २०१९ मा हस्ताक्षर भएको थियो । नेपालबाट चीनमा हाइलेज निर्यातको लागि सुरक्षा र स्वास्थ्य अवस्थासम्बन्धी प्रोटोकलमा दुई सरकारबीच हस्ताक्षर भएको छ र निर्यातको सुरुवात पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस