९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इन्जिनियर अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समिति नयाँ बानेश्वरमा कार्यरत इलेक्ट्रोनिक्स इन्जिनियर जीवनप्रसाद अधिकारी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरू रामबहादुर थापा रितेन्द्र थापाको संयुक्त इजलासले अधिकारीलाई दोषी ठहर गरेको हो । 

अधिकारीले ‘द इन्स्टिच्युसन अफ इन्जिनियरिङ’ भारत कोलकत्ताबाट इन्जिनियरिङ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र नक्कली देखिएको विशेषको ठहर छ । ‘द इन्सिटच्युसन अफ इन्जिनियरिङ’ एवं त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्र कीर्तिपुरले अधिकारीले पेश गरेको शैक्षिक प्रमाणपत्र नक्कली भएको पुष्टि गरेको विशेषको फैसलामा उल्लेख छ ।

नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर भ्रष्टाचार गरेको देखिन आएकाले विशेषले अधिकारीलाई ६ महिना कैद र दश हजार जरिवाना तोकेको छ। अधिकारीले ‘द इन्सिटच्युसन अफ इन्जिनियरिङ’ कोलकत्ताबाट इन्जिनियरिङ उत्तीर्ण गरेको शैक्षिक प्रमाणपत्र पेश गरेर २०६० माघ २० देखि इलेक्ट्रोनिक्स ओभरसियर साउण्ड सहायकस्तर प्रथम तहको प्राविधिक सेवामा नियुक्त भई २०६१ फागुन ३ मा अधिकृत छैठौँ तहमा कार्यरत थिए ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सहायकस्तर पदमा नियुक्ति लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीलाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गर्दै गत असारमा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस