सुशासन: फलाक्ने नारा होइन, नागरिक अनुभूतिमा आधारित व्यवहार हो
विषय प्रवेश:सुशासन आम नागरिकले अनुभूत गर्ने विषय हो। राज्यका हरेक संयन्त्रहरुवाट प्रवाह हुने बहु आयामिक सेवाहरू कुनै पनि मोलाहिजा विना, वाधा अप्ठ्यारो विना, कुनै पनि झन्झट नखेपी सहज रूपले प्राप्त...