स्थानीय तहमा वित्तीय अनुशासनको लगाम : नयाँ ओ एण्ड एम मापदण्डको अन्तर्य र कार्यान्वयनका चुनौती
नेपालमा संघीयता लागू भएयता कर्मचारी व्यवस्थापन र प्रशासनिक संरचना सधैँ बहस र विवादको केन्द्रमा रहँदै आएका छन्। वि.सं. २०७५ सालमा केन्द्र सरकारले एकैपटक ६६ हजारभन्दा बढी दरबन्दी तोकेर स्थानीय तहको...