नेपालमा सङ्घीयताका आयाम र यसको कार्यान्वयन अवस्थाको समीक्षा
१. पृष्ठभूमि सङ्घीयता बहु तहका सरकारले शासकीय र राजकीय सार्वभौम शक्ति, स्रोत र सत्ता अभ्यास गर्ने शासकीय प्रणाली, पद्धति एवं संरचना हो । सङ्घीयताको शासकीय पद्धतिमा सरकारहरू पूर्ण स्वतन्त्र हुँदैन...