नेपालमा वित्तीय संघीयताः अभ्यास र चुनौती
पृष्ठभूमिः विश्वमा रहेका संसदीय, राष्ट्रपतीय, एकात्मक तथा संघात्मक शासन प्रणालीमा आधारित मुलुकहरूमा जनसहभागिता, जनसहयोग र जनमतकै आधारमा दिगो विकास‚ शान्ति र सुशासनका कार्यहरू हुँदै आएको पाइन्छ । कतिपय निरङ्कुश प्रणाली...