स्थानीय तहमा राजनीतिज्ञ र प्रशासकबिचको अन्तरसम्बन्ध
राजनीतिज्ञ प्रजातान्त्रिक चुनावको माध्यमबाट नागरिकद्वारा निर्वाचित भएर देशको शासन चलाउने गर्दछन् भने प्रशासक योग्यता प्रणाली मार्फत नियुक्त भई देशको प्रशासन सञ्चालनमा संलग्न हुने गर्दछन्। राजनीतिज्ञले राजनीतिक मूल्यमान्यता र संस्कृतिमा आधारित...