कसले लिने सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने जिम्मा ?
विषय प्रवेश: यहीँ जेष्ठ १५ गते माननीय अर्थमन्त्रीज्यूले आर्थिक वर्ष ०७७/७८ को बजेट वक्तव्य प्रस्तुत गर्नुभयो। बजेट वक्तव्यको शिक्षा तथा सामाजिक क्षेत्रतर्फको कार्यक्रम तथा विनियोजनतर्फ दफा १६६ मा “माध्यमिक तहसम्मको...